Receive to your bank accountआफ्नो बैंक खातामा प्राप्त गर्नुहोस्
Get the money deposited straight into your Nepali bank account.
तपाईंको नेपाली बैंक खातामा सिधै रकम जम्मा हुन्छ।
Send money to Nepal in minutes with Levantine. Enjoy 0% Commission* and great rates so your loved ones receive the full amount Instant and securely.
Levantine मार्फत नेपालमा केही मिनेटमै पैसा पठाउनुहोस्। शून्य शुल्क* र उत्कृष्ट दरहरूका साथ, तपाईंका आफ्नाले पूरा रकम छिट्टै र सुरक्षित रूपमा पाउँछन्।
Get the money deposited straight into your Nepali bank account.
तपाईंको नेपाली बैंक खातामा सिधै रकम जम्मा हुन्छ।
Collect cash at trusted partner locations across Nepal in NPR.
नेपालभरका भरपर्दा साझेदार स्थानहरूमा NPR मा नगद उठाउन सकिन्छ।
Receive to Khalti mobile wallet. Enter the recipient’s mobile number; funds arrive instant.
Khalti मोबाइल वालेटमा रकम प्राप्त हुन्छ। प्राप्तकर्ताको मोबाइल नम्बर हाल्नुहोस्; रकम छिट्टै पुग्छ।
Pay with your UK debit card and send in minutes*.
युके डेबिट कार्डबाट भुक्तानी गरेर केही मिनेटमै* पठाउनुहोस्।
Sign up in minutes on web or app and verify your ID online. Click here to get started.
वेब वा एपबाट केही मिनेटमै दर्ता गर्नुहोस् र अनलाइन आफ्नो ID प्रमाणित गर्नुहोस्। सुरु गर्न यहाँ क्लिक गर्नुहोस्।
Choose the service, amount, and payout currency for Nepal, preview it instantly — it’s quick and simple.
सेवा, रकम र नेपालका लागि भुक्तानी मुद्रा छान्नुहोस्, तुरुन्तै पूर्वावलोकन हेर्नुहोस् — छिटो र सजिलो।
Send money and your loved one receives it in minutes*, securely with Levantine.
पैसा पठाउनुहोस् र तपाईंका आफ्नाले केही मिनेटमै* सुरक्षित रूपमा प्राप्त गर्छन्।
Track your transfer in real time from send to receive. Clear updates, smooth delivery.
पठाएको क्षणदेखि प्राप्त हुनेसम्म रियल‑टाइममा ट्र्याक गर्नुहोस्। स्पष्ट अपडेट र सहज डेलिभरी।
Competitive GBP→NPR rates with 0% commission*.
GBP→NPR को प्रतिस्पर्धी दर, ०% कमिसन*।
Your money typically arrives in minutes*.
तपाईंको रकम प्रायः केही मिनेटमै* पुग्छ।
Levantine is FCA‑authorised in the UK with strong security and protection.
Levantine युकेमा FCA‑द्वारा अधिकृत छ, बलियो सुरक्षासहित।
If a transfer doesn't complete, we refund the full amount. Your money, our trust. *Terms and conditions apply.
यदि ट्रान्सफर पूरा भएन भने हामी पूर्ण रकम फिर्ता गर्छौँ। तपाईंको पैसा, हाम्रो भरोसा। *सर्तहरू लागू।
UK‑based money transfer company for the Nepali community, with Nepali support.
युकेमा आधारित नेपाली समुदायका लागि पैसा पठाउने सेवा, नेपाली भाषामा सहयोग।
Send from the UK; receive in Nepal by bank deposit or cash pickup. NPR available now.
युकेबाट पठाउनुहोस्; नेपालमा बैंक जम्मा वा नगद प्राप्तिमा पाउन सकिन्छ। अहिले NPR उपलब्ध।
Authorised Payment Institution by the FCA (FRN 940437) and registered with HMRC for anti‑money laundering supervision.
FCA (FRN 940437) द्वारा अधिकृत भुक्तानी संस्था, HMRC मा धन शुद्धीकरणविरुद्ध (AML) पर्यवेक्षणका लागि दर्ता।
24/7 WhatsApp chat and phone support. Agents fluent in Nepali.
२४/७ WhatsApp र फोन सहयोग। नेपाली बोल्ने प्रतिनिधि।
"So easy and reliable! I sent money to my family in Kathmandu and it arrived in 5 minutes, with no surprise fees."
"यति सजिलो र भरपर्दो! मैले काठमाडौंमा परिवारलाई पैसा पठाएँ र ५ मिनेटमै पुग्यो, कुनै लुकेका शुल्क छैनन्।"
"Transparent rates and friendly Nepali support. The process is quick and straightforward."
"पारदर्शी दर र राम्रो नेपाली सहयोग। प्रक्रिया छिटो र सजिलो छ।"
Send on the go. Check fees and exchange rates in advance, track in real time, and save time with repeat transfers.
जहाँ भए पनि, जति बेला भए पनि पठाउनुहोस्। शुल्क र विनिमय दर पहिले नै हेर्नुहोस्, रियल‑टाइममा ट्र्याक गर्नुहोस्, र दोहोरिने ट्रान्सफर सजिलै गर्नुहोस्।
Download the Levantine app on iOS or Android. Get real‑time rate alerts, track your transfers, and support your family from wherever you are.
iOS वा Android मा Levantine एप डाउनलोड गर्नुहोस्। दरको रियल‑टाइम सूचना पाउनुहोस्, ट्रान्सफर ट्र्याक गर्नुहोस्, र जहाँ भए पनि परिवारलाई सहयोग गर्नुहोस्।